Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न बाटो खोलिदिएको छ । सर्वोच्चले बुढीगंगामा बैशाख ३० मा भएको मतदानको मतगणना गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन

प्रचण्डको दोहोरो चरित्र देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ । मदन भण्डारीको ७१

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ ।

संघीयता कार्यान्वयनको प्रमुख जिम्मेवार दल र नेताहरू नै हुन् : विन्दा पाण्डे

‘सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थालेपछि अरु संरचना चलाउने त्यही संरचनाले हो,’ उहाँले भन्नुभयो, ‘आफू रुपान्तरित र प्रणालीसम्मत भएको खण्डमा राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ

‘माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच छ’

कार्यक्रममा प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताउनुभयो । तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको भन्दै उहाँले साँचो अर्थको संघीयता दुई

महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाउँदै

काठमाडौं । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धि अनुसार मूल नहर

अग्रज खेलाडी भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । पोखरामा हुने ६औं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा,

वामदेव गौतमद्वारा पार्टी घोषणा, आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने टिप्पणी

पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गर्नुभयो । कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उहाँको उद्घघोष

फलफूल पकाउन कार्वाइड प्रयोग गर्न प्रतिबन्ध

काठमाडौं । फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयोग हुने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गर्न निषेध गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण

बाढीका कारण मोरङमा एक जनाको मृत्यु

सुन्दरहरैचा–६ गछिया खोलाले बगाएर सुन्दरहरैचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । वर्षाका कारण विराटनगरमा सयौं घर परिवार विस्थापित भएका छन् ।