Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


विगतको तुलनामा यस पटक बढी मत खस्छः विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज आइतबार मतदान गर्नुभएको छ । उहाँले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल-८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट

प्रधानमन्त्री देउवाले डडेल्धुराकाे गन्यापधुराबाट गरे मतदान

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ । रुवाखोलाको (ख) मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । आइतबार अध्यक्ष थापाले हेटौंडा-६ चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर

विकास निर्माण सम्पन्नताको अभियानमा गठबन्धनः नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले मतदान गर्नुभएकाे छ । आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतदान

सांसद चुनिएको भोलि पल्टबाट संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गर्नुभएको छ । उहाँले आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट

मत गणना आजै रातिबाट सुरु हुने

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु गरिने बताउनुभएको छ । आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

भन्सार राजश्व असुली ओरालोमा

धनगढी । पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व

मौन अवधिमा प्रचारप्रसारमा गर्ने ८ जना पक्राउ

काठमाडौं । स्थिर अवधिको समयमा मध्यरातमा चुनावको सामग्रीसहित गाडी चलाउने आठ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ। गए राति रौतहटको विभिन्न ठाउँबाट आठ जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको

आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस