काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेको छ । मानवअधिकार आयोगले देशका विभिन्न ठाउँमा अनुगमन गरेपश्चात निर्वाचनको पूर्वसन्ध्यामा
रुपन्देही । आइतबार हुने निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक सवारीको लामो लाइन लागेको छ । मंसिर १
डडेल्धुरा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा मतदानको सम्पूर्ण तयारी सकिएकोे छ । ७ वटा पालिका रहेको डडेल्धुरामा १०१ मतदान स्थल र १३९ मतदान केन्द्र छन्
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत
काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना गरेकाे छ । आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिवाना गरेकाे हाे ।
काठमाडौं । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा मतदान स्थल तयार भएको छ । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा रहेको मतदान स्थल सबै किसिमबाट आइतबारको मतदानका
काठमाडौं । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । शनिबार एक सन्देश जारी गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् । कांग्रेस र माओवादीले प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले
काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।