Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


तेह्रथुममा ५८ प्रतिशत मत खस्यो

तेह्रथुम । तेह्रथुममा ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार ४१ हजार ९ सय ५६ मत खसेको जनाएको छ । जसमध्ये २०

धनुषामा ६२ प्रतिशत मतदान

जनकपुरधाम । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा धनुषामा ६२ प्रतिशत मत खसेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा

मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एकको मृत्यु, तीन घाइते

काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ । त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु

म्याग्दीमा मतपेटिका संकलन सुरु

काठमाडौँ । आम निर्वाचनकाे निर्धारित समय सकिएलगत्तै म्याग्दीमा मतपेटिका संकलन कार्य सुरु भएकाे छ । निर्वाचन आयाेगले आइतबार प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि विहान ७ बजेदेखि साँझ ५ बजेकाे

थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २४० नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आम निर्वाचनमा देशभर कहाँ-कहाँ चल्यो गोली ?

काठमाडाैं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मतदानकाे निर्धारित समय सकिएको छ । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप हुनुकाे साथै गाेली चलेकाे छ । केही स्थानमा मतदान नै स्थगित भएको

मतदातामा उत्साह घट्यो : पर्यवेक्षक

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाता उत्साही नदेखिएको बताएका छन् । आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साजनक मतदाताको उपस्थिति नपाएको बताएका

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिए

काठमाडौं । विदेशी पर्यवेक्षकहरुले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए

आम निर्वाचनको मतदानको निर्धारित समय सकियो

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आईतबार देशैभर भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो

न्युजिल्याण्डमाथि भारतको जित

एजेन्सी । पाहुना टोली भारतले दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ । माउन्ट माउन्गानुइमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो । यो जितसँगै भारतले