काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको
काठमाडौं । सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताएको छ । आइतबार निर्वाचनपछि गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रुपमा सफल भएको बताउनुभएको हो ।
विराटगर । मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले करिब ६४ प्रतिशत मत खसेको हुनसक्ने जानकारी दिनुभयो । मोरङमा मतगणना सोमबार बिहानबाट सुरु गर्ने तयारी
बैतडी । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीका ५२.२२ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको
इलाम । इलाममा ५७.४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७.४४ मत खसेको हो । जिल्लामा १५० मतदान स्थल र २८५
सिन्धुली । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानमा सिन्धुलीमा ५२ प्रतिशत मत खसेको छ । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म भएको
काठमाडौं । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आइतबार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो
पाँचथर । पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्लाको कुल १ लाख ३८ हजार २ सय ३२ मध्ये ७४ हजार ८ सय ९८ मतदाताले मत खसाएका छन् । यो
म्याग्दी । म्याग्दीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि करिब ६० प्रतिशत सत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
परासी । पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खसेको छ । यो स्थानीय तह निर्वाचनमा खसेको मतभन्दा ५.७६ प्रतिशत कम हो । स्थानीय तह निर्वाचनमा ७७.७६ प्रतिशत मत खसेको थियो ।