गुल्मी । गुल्मीको क्षेत्र नं १ कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क केन्द्रमा अहिले मतदान प्रकृया रोकिएको छ। निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत
बाजुरा । बाजुरामा एक मतपेटिकामा आगजनी भएकाे छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हाे। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ‘क’ केन्द्रमा
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताउनुभएको छ । उहाँले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु
काठमाडाैं । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । बाजुराका डीएसपी चतुरभुज ओझाले मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुने अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको बताउनु
कपिलवस्तु । कपिलवस्तुमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । साढे १२ बजे सम्मको अवधिमा उक्त मत खसेको जिल्ला निर्वाचम कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला २ सय ३४ मतदान
काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएकाे छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिनुभएकाे हाे ।
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ । उहाँले आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान
हुम्ला । हुम्लाको एक मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी
काठमाडौं । नेकपा बहुमतको कार्यकर्ताहरु काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे । देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले