काठमाडाैंमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


काठमाडाैंमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ


5.473k
Shares

काठमाडौं । नेकपा बहुमतको कार्यकर्ताहरु काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।

देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खाेज्दा पक्राउ परेका हुन् ।