काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी
काठमाडौं, असार १७ । भारतले नेपालबाट पाम आयल आयातमा लगाएको रोक ६ महिनाको लागि खुला गरेको छ । नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयल बिहीबारदेखि खुला गरेपछि निर्यात गर्ने
काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ । बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव
एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका
एजेन्सी । अष्ट्रेलियाले आजबाट आफ्नो भिसा नीति केही फेरबेदल गरेको छ । कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि ठप्प आप्रवासी सम्बन्धी कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको
परासी, असार १७ । पश्चिम नवलपरासीमा शुक्रबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । जिल्ला प्रशासनले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि जिल्लामा संक्रमितको संख्या केही दिनदेखि
बैतडी, असार १७ । महिलामाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका ४ का रबिन भनिने २३ वर्षीय रविन्द्रबहादुर चन्द रहेका छन्
काठमाडौं, असार १७ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियललाई कोरोना भाइरसको संक्रमण देखिएपछि बन्द प्रशिक्षण एक साता पछि धकेलिएको छ । बिहीबारदेखि बन्द प्रशिक्षण हुनुपर्नेमा बुधबार ३३ जनाको
संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ । गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । सो विमानस्थलबाट बुद्ध एयरको
काठमाडौं, असार १७ । एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टीनको व्यवस्था गर्न विवेकशील साझा युवा संगठनले जोडदार माग गरेका छ