Logo ५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026


चिठ्ठाका नाममा नठगिन बैंकर्स संघको आग्रह

काठमाडौं, असार १६ । चिठ्ठाका नाममा नठगिन नेपाल बैंकर्स सघंले आम सर्वसाधारणलाई सचेत गरेको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको र रकम पठाउनका

अब कृषि विकास बैंकको क्रेडिट कार्ड

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ । गत बैशाख

आर्थिक वर्ष सकिन लाग्दा पूँजीगत खर्च लक्ष्यको आधा भन्दा कम

काठमाडौं, असार १६ । चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले छ महिनामा संसोधन गरी १३ खर्ब ४४ अर्बमा झारेको थियो । अहिले सो लक्ष्य भेट्न

घरेलुले दियो अर्घाखाँची होटल व्यवसायीलाई खाना बनाउने तालिम

अर्घाखाँची, असार १६ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले निषेधाज्ञाका कारण बन्द रहेका होटल व्यवसायीलाई खाना बनाउने तालिम दिन थालेको छ । नेपाली, भारतीय र चिनियाँ खानाका परिकार बनाउने

अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड सञ्चालनमा

परासी, असार १६ । बिहानदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ । मंगलबाररातिदेखि परेको पानीले सो सडकखण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाईएको

संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, असार १६ । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण

ऐतिहासिक कामले एमाले लोकप्रिय हुँदै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुका कारण नेकपा एमाले दूर्घटनातर्फ जान लागेको बताउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै

झापामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

झापा, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक

क्यानडामा अत्यधिक गर्मी, पाँच दिनमा १३० जनाको मृत्यु

एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण पाँच दिनमा १ सय ३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाको मृत्यु भएको छ । मृत्यु

फेरि बढ्यो संक्रमितको संख्या २८९२ संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं, असार १६ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । बुधबारमात्रै २८ सय ९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार १ सय ८७ जनामा