काडमाडौं, असार १५ । ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबहरुको सञ्जालले मंगलबार
काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई ‘पिक एण्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने भएको छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी
काठमाडौं, असार १५ । माओवादी केन्द्र त्यागेर अरु पार्टीमा लागेपछि कारबाहीमा परेका दुई मेयरलाई सर्वोच्च अदालतले पनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी
काठमाडौं, असार १५ । कानून मन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको स्पष्ट पार्नुभएको छ । कानून मन्त्रालयले ६ महिने प्रगति सार्वजनिक गर्न मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले
काठमाडौं, असार १५ । चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहका ४ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चागुनारायणका मधु सिलवाल र अरुण
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टले जुमालाई अदालतको मानहानी गरेको आरोपमा १५ महिनाको जेल
पोखरा, असार १५ । किसानलाई असारे चटारो छ । माना रोपेर मुरी उत्पादन गर्ने लक्ष्य छ । मनसुन पनि जारी छ । सिँचाई नभएको ठाँउमा आकासे पानीको भरमा धान रोप्नुपर्ने
काठमाडौं, असार १५ । नेपालमा पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३६ जना संक्रमित थपिएका हुन् । ७
डडेल्धुरा, असार १५ । डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै ८ दिनका लागि फेरि थपिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले
अर्घाखाँची, असार १५ । अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको