Logo ५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026


स्याङजामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङजा, असार १५ । स्याङ्जामा असार २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार १५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले

तमानखोला गाउँपालिकामा लक्ष्य अनुसार योजना सम्पन्न

बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत

पर्वतको भोर्ले कोरोनाको जोखिमयुक्त क्षेत्र घोषणा

पर्वत असार १५ । पर्वतको पैंयु गाउँपालिका वडा वडा नं. ७ भोर्ले थप १० दिनका लागि जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । उक्त वडामा असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको

छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ? : देउवा

काठमाडौं, असार १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाउनुभयो । राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता

स्वीडेनका प्रधानमन्त्रीबाट राजिनामा

एजेन्सी, असार १४ । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजिनामा दिनुभएको छ । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमा मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी

ए डिभिजन लिग असोज ३ गतेदेखि सुरु, लिगका लागि खेलाडी दर्ता बुधबारबाट खुला

काठमाडौं, असार १४ । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सबै

आइएमई फाउन्डेसनद्वारा शुक्रराज अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं, असार १४ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई

सामाजिक सुरक्षा योजनामा हालसम्म साढे दुई लाख योगदानकर्ता सूचीकृत

काठमाडौं, असार १४ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार बढी योगदानकर्ता सुचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा

त्रिभुवन विमानस्थलमा प्रति १० मिनेटमा एक उडान

काठमाडौं, असार १४ । असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गरिने भएको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले सञ्चालनको तयारी गरिएको जनाएको

नवलपरासीमा एक घण्टामा २० हजार विरुवा रोपियो

नवलपरासी, असार १४ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सोमबार पश्चिम नवलरासीमा महामारीकाबीच वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार एक घण्टामा २० हजारभन्दा बढी बिरुवा रोपिएको दाबी