Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


दक्षिणी झापामा बाढीको त्रास

सुरेन्द्र भण्डारीझापा, असार १८ । वर्षायाम शुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षायामसँगै हरेक वर्ष त्रासमा बाँच्न

अमेरिकी सेनाले २० वर्षपछि छाड्यो बग्राम शहर

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ । अमेरिकी र नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् ।

पाँचथरमा कोरोनाको संक्रमणदर ५० प्रतिशत कायमै, मास्क बिना धमाधम रोपाइँ

जितेन्द्र भण्डारीपाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ । कोरोनाको संक्रमणदर

नेचासल्यान गाउँपालिकाले ४१ उद्यमीलाई सम्मान गर्‍यो

सोलुखुम्बु, असार १८ गते । नेचासल्यान गाउँपालिकाले सक्रिय उद्यमीलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।व्यवसायिक रुपमा लागेका विभिन्न उद्यमीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उत्साहित भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले

मोबाइल एपले बढायो बाँकेमा बाख्राको बिक्री

काठमाडौं, असार १८ । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ ।पहिला व्यपारीहरुलाई

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु हुदैन : सुमनराज प्याकुरेल

काठमाडौं, असार १७ । नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य

कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी

काठमाडौं, असार १७ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा

नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन् : दिनानाथ शर्मा

काठमाडौं, असार १७ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय

यातायात व्यवसायीले असार २१ गतेसम्म सरकारको निर्णय पर्खने

काठमाडौं, असार १७ । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् । काठमाडांै जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार