Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


यूनाइटेड सिमेन्टलाई गुणस्तर प्रमाण पत्र

काठमाडौं, असार १८ । यूनाइटेड सिमेन्टद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ । ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै

मौद्रिक नीतिका लागि पुनरकर्जा सहजलगायत ३७ बुँदे चेम्बरको सुझाब

काठमाडौं, असार १८ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्ष विस्तारित मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार राष्ट्र वैंकका

पाँचौ पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ नविन रसाइली र महिलातर्फ पार्वती गुरुङ उत्कृष्ट

पोखरा, असार १८ । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा उत्कृष्ट पुरुषतर्फ नवीन रसाइली (कराते) र महिलातर्फ पार्वती गुरुङ (तेक्वान्दो) उत्कृष्ट घोषित भएका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले

किस्ता लिन नसकेका लाभग्राहीलाई तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न प्राधिकरणको अनुरोध

काठमाडौं, असार १८ । विविध कारणले हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्त भित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

१० लाख चिनियाँ खोप एक सातामा नेपाल आउने

काठमाडौं, असार १८ । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्वको १० लाख डोज खोप आउने भएको छ । भारतसँग खरिद गरेको खोप आउने सम्भावना नदेखेपछि सरकारले चीनबाट खोप ल्याउन पहल

बाढी पहिरोका कारण १६ दिनमा २७ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, असार १८ । मनसुन सुरु भएको १६ दिनमा बाढी पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ । जेठ ३१ गतेदेखि असार १५ गतेसम्म बाढी पहिरो र भारी वर्षाका कारण

डडेल्धुरामा निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम

कोपा अमेरिका फुटबलको क्वाटर फाइनलका खेल शनिबार बिहानबाट हुने

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ । यस्तै दोस्रो

थप २ हजार २९९ संक्रमित, ३४ जनाको मृत्यु

काठमाडौं, असार १८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार १० हजार ५ सय ९६

सुकेपोखरी पर्यटन गुरुयोजना तयार

सोलुखुम्बु, असार १८ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका– ५ जुबुमा अवस्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ । जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा