काठमाडौं, असार २० । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामीमा कोरोना संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । क्षयरोग केन्द्रले गरेको अध्ययनले देशभर ४० प्रतिशत क्षयरोगीमा संक्रमण देखिएको हो । छातिरोग
चितवन, असार २० । चितवनमा एउटा ट्रकले दुई वटा स्कुटरलाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाका
काठमाडौं, असार २० । कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् । कोरोना विरुद्धको
काठमाडौं, असार २० । काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली हटेको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै
रौतहट, असार २० । रौतहटको मानव वस्तिमा प्रवेश गरेको जङ्गली हात्ती भारत पुगेको छ । रौतहटको गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा
मकवानपुर, आसर २० । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो । यसअघि बिहान ११
मकवानपुर, असार २० । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लागूऔषध सुधार केन्द्रका सञ्चालकलाई गाँजासहित पक्राउ गरेको छ । हेटौंडा नगरपालिका वडा नम्बर ९ मा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रमा
हेटौंडा, असार २० । मकवानपुरमा निषेधाज्ञा पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय
काठमाडौं, असार २० । नेपालमा कोरोना भाइरसबाट ९ हजार २२५ जनाको मृत्यु भएको छ । आइतबार २७ मृतक थपिएसँगै अहिलेसम्म मृत्यु हुने ९ हजार २२५ जना पुगेका हुन् । आइतबार
चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको