डडेल्धुरा, असार २१ । डडेल्धुरामा नाईट भिजन सुविधासहितको हेलीप्याड निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिको आर्थिक सहयोग र नेपाली सेनाको सहकार्यमा परशुराम नगरपालिका वडा नम्वर–१२ जोगबुडा रंगुन नदी तटीय
बर्दिया, असार २१ । बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाका चित्रबहादुर खत्रीको मृत्यु भएको हो । घर नजिकै रहेको सम्झना सामुदायिक वनमा काम गर्न
रोमन आचार्यकाठमाडौं, असार २० । अन्तिम पटक भन्दै कांग्रेसले थपेको महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । कृयाशील सदस्यता छानबिन समितिले असार २० भित्र अन्तिम सूची सभापतिलाई बुझाउने भनिएकोमा यस
काठमाडौं, असार २० । सरकारले चीनबाट आगामी ८ साउनभित्र ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । सरकारले १८ असारमा चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसोल खोप ल्याउने सम्झौता भएको जनाएको
नरेन्द्र मानन्धर काठमाडौं, असार २० । नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए
काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र
प्रज्ञा तिमल्सीनाकाठमाडौं, असार २० । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दो क्रममा छ । संक्रमितको संख्या २० प्रतिशत माथि नै रहेको अवस्थामा निषेधाज्ञा
प्रकाश नेपालइलाम, असार २० । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको परिक्षा सुनिश्चित नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । लोकसेवा परिक्षाको सुनिश्चितताको माग गर्दै उनीहरु हाल आन्दोलनमा उत्रिएका छन् ।
काठमाडौं, असार २० । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकपछि संघीय
काठमाडौं, असार २० । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेको छ । रिट निवेदकहरुले विपक्षी बनाएका सभामुख अग्नि सापकोटातर्फको वहस सकिएलगत्तै जवाफी बहस शुरु भएको