Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


मेलम्ची पुगेर कांग्रेस नेता रायमाझीले गरे बाढी पीडितलाई सहयोग

मेलम्ची, असार २२ । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ । मंगलबार हेलम्बुको गाउँपालिका पुगेर

वीपी प्रतिष्ठानमा अनियमितताबारे प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता टोली गठन गर्न माग

काठमाडौं, असार २२ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको विषयमा २२ दिनदेखि आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीहरुले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता समिति गठन गर्न आग्रह गरेका छन् ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, असार २२ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार ९१ हजार ५

मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन राष्ट्र बैंकलाई महासंघको सुझाव

काठमाडौं, असार २१ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले

नाइजेरियामा नर्स र बालबालिका अपहरणमा

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ । नाइजेरियाको उतरदक्षिण क्षेत्र जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समुहले उनीहरुको अपहरण

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुरुभयो ७६ मेगावाट बिजुली उत्पादन

काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो

सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणीबाट हटाउन महासंघको आग्रहको आग्रह

काठमाडौं, असार २१ । सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणीबाट हटाउन सुन चाँदी व्यवसायीहरुले आग्रह गरको छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आगामी मौद्रिक नीतिका लागि सुझाव दिंदै उक्त

खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध

राष्ट्रियसभाको भूमिका प्रभावकारी नभएको विधायन व्यवस्थापन समितिको ठहर

काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको

बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप

बर्दिया, असार २१ । बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ बजेदेखि दिउँसो ६ बजेसम्म सन्चालन गर्न