Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अफगानिस्तानबाट ९० प्रतिशत अमेरिकी सेना फिर्ता

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेको अमेरिकाको केन्द्रीय कमाण्डले जनाएको छ । सेन्टकमले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ

स्याङजा, असार २३ । स्याङजाको फेदिखोलामा आफ्नै छोरीलाई जबरदस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । फेदिखोला गाउँपालिकामा बस्ने बावुले आफ्नै ११ वर्षिया छोरीलाई जबरदस्ती करणी गरेको आरोप प्रहरीले

गाडीको ठक्करबाट जरायोको मृत्यु

चितवन, असार २३ । चितवनमा गाडीको ठक्करबाट पोथी जारायोको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा नम्बर नखुलेको गाडीले ठक्कर दिएको चितवन प्रहरीले जानकारी

वीपी प्रतिष्ठानमा जडान भयो २० हजार लिटर क्षमताको अक्सिजन ट्यांक

सुनसरी, असार २३ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानबाट उत्पादन हुँदै आएको अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा लिक्युइट अक्सिजन ट्यांकमार्फत

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालमा

चितवन, असार २३ । असार १७ गतेदेखि खुल्दै बन्द हुँदै गरेको मुग्लिन-नारायणगढ सडक बुधबारदेखि दुईतर्फी सञ्चालमा आएको छ । भरतपुर २९ सेती दोभानको पहिरो पूर्णरुपमा पन्छाएर बाटो दुइतर्फी सञ्चालमा ल्याइएको

थपिए २९७९ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं, असार २३ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार तेस्रो दिन पनि बढेका छन् । बुधबार २ हजार ७७ जना पीसीआर परीक्षणबाटमात्र संक्रमित देखिँदा १३ सय ३३ जनामात्र संक्रमणमुक्त भएका

नेप्सेमा गिरावट जारी, लघुवित्त र विकास बैंक मात्र हरियो

काठमाडौं, असार २३ । बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो । कारोबार पनि

पुख्यौली विरासतमा नभइ योगदानको आधारमा नेतृत्व चयन हुनुपर्छ : महत

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन

वंशाणुगत रोग पत्ता लगाउने प्रयोगशाला नर्भिक अस्पतालमा

काठमाडौं, असार २३ । काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालले वंशाणुगत रोग पत्ता लगाउने प्रि–जेनेटिक डाइग्नोसिससहितको ल्याब (प्रयोगशाला) बुधबारदेखि सुरु गरेको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि सुरु गरिएको यस ल्याबले

सुनको मूल्यमा वृद्धि

काठमाडौं, असार २३ । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ । छापावाल सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढाएको छ । प्रतितोला ९२ हजार २ सयमा कारोबार