Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


बनेपाको पुल बजार डुबानमा

काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा

एमाले कार्यदलको बैठक ठोस छलफलबिनै सकियो, शुक्रबार फेरि बैठक बस्ने

काठमाडौं, असार २४ । नेकपा एमालेको कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । बिहीबार दिनभर पटक पटक बसेको बैठक पुनः साँझ पनि बसेको थियो । तर साँझको बैठकमा

नेपाली भिक्षुलाई पहिलो पटक ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी

काठमाडौं, असार २४ । थाइल्याण्डाका नरेश महावालिरालङ्कनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी प्रदान गर्ने भएको छ । बिहीबार थाइ राजसंस्था र थाई

फेवातालमा संरक्षणका लागि निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो, ६ घर परिवार विस्थापित

पोखरा, असार २४ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ । ड्याम भत्किएपछि नदीले धार परिर्वतन गर्दा ६

पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले

कोरोना संक्रमणबाट १० घण्टाको फरकमा दम्पतीको मृत्यु

इलाम, असार २४ । कोरोना संक्रमणका कारण इलाममा १० घण्टाको फरकमा दम्पतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा(पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको

तनहुँमा पहिरोमा परि एक महिलाको मृत्यु

तनहुँ, असार २४ । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका– ७ दधिवनका ५२ वर्षीय देवीसरा थापा रहेकी छन् । निरन्तरको वर्षाका कारण बिहीबार

निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भयो : शशांक कोइराला

काठमाडौं, असार २४ । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका बढेको बताउनुभएको छ । महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित

टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै आयोजनास्थलमा आपतकाल लागू, संक्रमणको जोखिम बढ्ने विज्ञको राय

काठमाडौं । यही साउन ८ गतेदेखि हुने ओलम्पिक प्रतियोगितालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोमा आपतकाल लागू भएको छ । टोकियो ओलम्पिकमा भीडभाड हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै त्यहाँ