Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट पार्न माग

काठमाडौं, असार २५ । प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट नहुँदा धरै अन्यौल हुने गरेको भन्दै कानूनी भाषामा स्पष्ट गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको

प्रधानमन्त्रीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिनुभयो : विश्वप्रकाश शर्मा

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेबाट, पायक पर्ने क्षेत्रबाट पनि दिन पाउने

काठमाडौं, असार २५ । कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयकोे स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन १० गतेबाट हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षामा संलग्न हुने बिद्यार्थीहरुले

आन्तरिक उडानमा लगाएको कोटा प्रणाली आइतबारबाट हट्दै

काठमाडौं, असार २५ । निषेधाज्ञाकाबीच आन्तरिक उडानमा लगाएको कोटा प्रणाली आगामी आइतबारबाट हट्ने भएको छ । आइतबारदेखि आन्तरिक हवाइ सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् । नेपाल नागरिक

थपिए २२३९ संक्रमित, २० जनाको मृत्‍यु

काठमाडौं, असार २५ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी ११

हेइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न, २६ जना कोलम्बिया र २ हेइटी–अमेरिकी

एजेन्सी । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३

बंगालादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार

नेपालले आर्थिक अभावका कारण खोप ल्याउन ढिलाइ गर्न नहुने : विश्व बैंक

काठमाडौं, असार २५ । विश्व बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिवद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध

विपतबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिनेगरी लगत संकलन

काठमाडौं, असार २५ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ । मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले

माओवादी परित्याग गरेकालाई ‘अवसरवादी र अनैतिक तत्व’ को संज्ञा

काठमाडौं, असार २५ । नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई ‘अवसरवादी र अनैतिक तत्व’ को संज्ञा दिएको छ । माओवादी परित्याग गरेर एमाले प्रवेश