
तस्विर फाइल
काठमाडौं, असार २४ । नेकपा एमालेको कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ ।
बिहीबार दिनभर पटक पटक बसेको बैठक पुनः साँझ पनि बसेको थियो ।
तर साँझको बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार फेरि बस्ने गरि स्थगित भएको हो ।
ओली पक्षका सुवास नेम्वाङले शुक्रबार साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्