Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नेपाल-चीन सीमाबारे समितिले प्रतिवेदन बुझायो, अध्ययन गरी कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं, असोज १० । नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले

साफ च्याम्पियनशिपका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा, विकेथ र राजन बाहिर

काठमाडौं, असोज १० । विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राख्दै माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

पर्वत, असोज १० । विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि पर्वतको कुश्मा नगरपालिका– ११ पकुवाको सिल्मीमा रहेका दुईवटा विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योती प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालय र

नेपालमा गुलाब चक्रवातको प्रभाव पर्ने, अझै केही दिन वर्षा

काठमाडौं, असोज १० । हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा सोमबारदेखि पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सकिन केही दिन बाँकी रहेका

लाइसेन्स परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारको स्पष्टिकरण

काठमाडौं, असोज १० । सरकारले उपभोक्ताको सहजताका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा आफ्नै सवारी प्रयोग गर्न पाउने निर्णयलाई सर्वोच्च अदालतले रोकेको स्पष्टिकरण दिएको छ । भौतिक

१० देशका राजदूत पोखरामा

पोखरा, असोज १० । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका

भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

काठमाडौं, असोज १० । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट एमाले उपाध्यक्ष भीम रावल आइतबारको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ । शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न

थपिए ८३४ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, असोज १० । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा

एमाले बैठकमा समुहगत छलफलमा उठेका प्रश्नको नेतृत्वले जवाफ दिँदै, ७० वर्षे उमेर हद कायमै

काठमाडौं, असोज १० । नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा पेश भएका विभिन्न