Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


शेयर बजारमा ६१ अंकको गिरावट

काठमाडौं, असोज १० । आइतबार शेयर बजारमा ६१ अंकको गिरावट आएको छ । कारोबार रकम पनि ६ अर्बमा सिमित हुँदा परिसुचक २७ सय ५८ बिन्दुमा आई थामियो । आज कारोबार

चीनबाट फर्केका विद्यार्थीलाई पुनः अध्ययनका लागि जाने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असोज १० । संसदीय समितिले अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले

एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

काठमाडौं, असोज १० । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी

कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

पोखरा, असोज १० । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनु भएको छ । ५ प्रतिस्पर्धीलाई हराउँदै उहाँ सभापति चुनिनु भएको हो । बिजुक्छेले ४१४ मत ल्याउँदा उहाँका

ईपीएलमा चितवनको विजयी सुरुवात

काठमाडौं, असोज १० । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै

आज राति नेपाल र ओमानबीच खेल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति

चुनावमा भाग नलिने विप्लव समूहको निर्णय

काठमाडौं, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको

३३ किलो सुन प्रकरण : मोरङ अदालतमा अन्तिम सुनुवाइ सुरु, प्रतिवादीमध्ये २२ जना अझै फरार

काठमाडौं, असोज १० । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा

इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो ।

हेल्मेट अभियान सुरु

काठमाडौं, असोज ८ । नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर, पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराई, प्रतिनिधिसभा