Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


ट्राफिकको चाडपर्व लक्षित सुरक्षा योजना, २४ सै घण्टा चेकजाँच

दिपक श्रेष्ठ काठमाडौं, असोज ७ । नजिकिँदो दशैं तिहार लक्षित गरी ट्राफिक प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत स्वास्थ्य सुरक्षा, टिकटमा कालोबजारी नियन्त्रण र चेकजाँच गरी यात्रुलाई

पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छ : माधव नेपाल

काठमाडौं, असोज ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य

नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिने : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनु भएको छ । राष्ट्रपति भवन शितल निवाशमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को

व्यापारी हत्या : दुई व्यापारीसहित सातजना पक्राउ (अपडेट)

बैतडी, असोज ७ । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल

साउन महिनामा व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

काठमाडौं, असोज ७ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा १८ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याकं अनुसार

भारतसँगको सीमा नाका खुलेसँगै बढ्यो प्रदेश २ मा कोरोनाको जोखिम

काठमाडौं, असोज ७ । नेपाल-भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ । कोरोनाको संक्रमण घटेसँगै सिमा नाकामा जोखिम बढ्न सक्ने बताइएको छ । प्रदेश २ का स्वास्थ्य

सेना प्रमुखको बैठक सुरु

काठमाडौं, असोज ७ । पृतना खारेज भएपछि पहिलो पल्ट नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्याइएको कमाण्ड संरचनामा गएपछि बसेको कमाण्ड

वार्ता र संवादबाट संसदको समस्या समाधान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, असोज ७ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमख प्रतिपक्षी

कांग्रेस सभापति देउवाको गृहजिल्लामा अनशन सुरु

डडेल्धुरा, असोज ७ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती

विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौं, असोज ७ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाउनुभएको छ । प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको ‘विनियोजन विधेयक, २०७८’