काठमाडौं, असोज ७ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमख प्रतिपक्षी दल नेकपा एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अबरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गर्नु रोष्टमबाट आग्रह गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्