काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ । काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य
काठमाडौं, असोज ७ । पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट
मकवानपुर, असोज ७ । मकवानुरमा १७५ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । बिहीबार मकवानपुर प्रहरीले १७५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको हो । हेटौंडाबाट वीरगञ्ज जान लागेको
काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा
सोलुखुम्बु, असोज ७ । सोलुखुम्बुमा २ हजार ८ सय विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा २ हजार ८ सय ६३
कपिलवस्तु, असोज ७ । नेपालबाट तस्कर गरि भारत लैजादै गरेको ६ ट्रक मटर कपिलवस्तुमा बरामत भएको छ । कपिलवस्तुबाट ६ वटा भारतीय ट्रकमा लोड गरि भारत लैजादै गरेको ठूलो परिमाणको
काठमाडौं, असोज ६ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति
काठमाडौं, असोज ६ । रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद
काठमाडौं, असोज ६ । गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदीको ओ माया बोलन गीत सार्वजनिक भएको छ । ओ माया बोलन गीत गायक कृष्ण समीप सुवेदी युटुव च्यानलमार्फत बजारमा सार्वजनिक
काठमाडौं, असोज ६ । नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना गत साउन २३ गते आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको