Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप, चार प्रहरीको मृत्यु, २६३ जना घाइते

एजेन्सी । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा तीन सुरक्षाकर्मी मारिएका हुन्

बार्सिलोनाका प्रशिक्षक रोनाल्डा कोम्यान बर्खास्त

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगाको खेलमा गएराती रायो भायकानोले बार्सिलोनालालाई हराएसँगै प्रशिक्षक कोम्यान बर्खास्तीमा परेका हुन् । भायकानो विरुद्धको हिजोको

कांग्रेस १४औँ महाधिवेशन मिति फेरि सर्‍यो, मंसिर २७ गतेदेखि महाधिवेशन (तालिकासहित)

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि

राजनीतिक दवाब आफूमाथि आउन लाग्यो : शिक्षामन्त्री पौडेल

काठमाडौं, कात्तिक १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवाबहरु आफूमाथि आउने गरेको खुलासा गर्नु भएको छ । सत्तारुढ दलका विद्यार्थी

मंसिरदेखि विद्युतको नयाँ महशुलदर लागु, २० युनिटसम्म शुल्क मिनाहा

काठमाडौं, कात्तिक १० । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले नयाँ महशुल दर लागू हुनेबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो

प्रहरी संगठनभित्र सुधारको काम गर्न लागेका छौं : गृहमन्त्री खाँण

काठमाडौं, कात्तिक १० । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ । साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको

खेलकुद परिषद्को गरिमा बढाउने खेलकुदमन्त्री गहतराको योजना

काठमाडौं, कात्तिक १० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद परिषद् र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय खेलकुद

डिस होमको आइपिटिभी सित्तैमा

काठमाडौं, कात्तिक १० । डिस होमले ४० एमविपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने भएको छ । कम्पनीले काइदाको फाइबरनेटमा फाइदाको आइपिटिभी योजना सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको जनाएको हो ।

ब्राजिलयन राष्ट्रपतिलाई मानवता विरोधी काम गरेको आरोप लगाउन मतदान

एजेन्सी । ब्राजिलका सिनेटरहरुले राष्ट्रपति जैर बोल्सोनारोलाई कोभिड महामारीको व्यवस्थापन गर्न नसकेर मानवताविरोधी काम गरेको आरोप लगाउन मतदान गरेका छन् । सिनेटको एक प्यानलले राष्ट्रपति बोल्सोनारोमाथि कोभिडको कारण ६० हजार

बागलुङमा एकैपटक गाउँपालिका, विद्यालय र घरमा चोरी

बागलुङ, कात्तिक १० । बागलुङको निसिखोला गाउँपालिका, विभिन्न वडा कार्यालय, विद्यालय र निजी घरमा मंगलबार राति एकैचोटी तोडफोड र चोरी भएको छ । वडा नम्बर ३ र वडा नम्बर ४