Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


१० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, कात्तिक १० । सरकारले कोभ्याक्स कार्यक्रम अन्र्तगतको चीनसँग सहभागितामा खरिद गरेको भेरोसेल खोप नेपाल आएको छ । ५९ लाख डोज खोप मध्ये पहिलो चरणमा बुधबार १० लाख २० हजार

थपिए ६७२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउ : नागरिक आन्दोलन

काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्तिमार्फत् नागरिक आन्दोलनले न्यायालयमा देखिएको वर्तमान संकट निदानका लागि बार

प्रकृतिको संरक्षण गर्नु आजको मुख्य आवश्यकता : अध्यक्ष नेपाल

सर्लाही, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक १० । विगत केही दिनदेखि उकालो लाग्दै आएको शेयर बजार बुधबार पनि दोहोरो अंकले सुधारिएको छ । उतार चढावकाबीच १८ अंकले बढेको बजार २७ सय ६९ विन्दुमा पुगेर

शोक प्रस्ताव पारित गर्न सर्वोच्चको फुलकोर्ट बस्यो

काठमाडौं, कात्तिक १० । सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न सर्वोच्च अदालतको फुलकोर्ट बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दवाव दिइरहेका

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भोलि बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि

चाइना टेलिकममाथि प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय

एजेन्सी । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकममाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै अमेरिकाले चाइना टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । सो

गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं, कात्तिक ९ । कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४