Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


महाकालीमा डुंगा दुर्घटना, एकको मृत्यु, एक जना बेपत्ता

बैतडी, कात्तिक ११ । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मिना

म्यान्चेस्टर सिटी काराबाओ कपबाट बाहिरियो

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो । निर्धारित

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षीय लम्सालको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, कात्तिक ११ । नेकपा एमालेले शुक्रबार (आज) पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्न स्थायी कमिटीको बैठक

हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय

विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं, कात्तिक ११ । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गर्नु भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश

बैतडीको श्रीकोट क्याम्पसमा दुई करोडको लागतमा बन्यो छात्रावास

बैतडी, कात्तिक ११ । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा करिब दुई करोडको लागतमा छात्रावास निर्माण गरिएको छ । संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा

प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं, कात्तिक ११ । प्रतिनिधि सभाको बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका

रबिन र बिन्दुको माया लाउनै जानिनको सर्वत्र चर्चा

काठमाडौं । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोलि) बेलायत जाने हुनुभएको छ । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान