Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । अहिले पोखराको मौसम

मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौं, कात्तिक ११ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो

गुण्डुका किसानलाई मखमली र सयपत्री फूल टिप्न चटारो, स्वदेशदेखि विदेशसम्म बिक्री

खेतीका लागि पुरानादेखि नयाँपुस्ता समेत सरिक भएर लागेको देखिन्छ । तिहारको रमझमसँगै भक्तपुरको सुर्यविनायक नगरपालिकामा रहेको गुण्डु झलमल भएको छ ।

सुनको मूल्यमा वृद्धि

काठमाडौं, कात्तिक ११ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार चार सय रुपैयाँले

इलाममा आयुर्वेद औषधिको अभाव

इलाम नगरपालिकाले आफनो आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधालय सञ्चालनमा कठिनाइ देखिएको छ । औषधालयले उपलब्ध गराउने नि:शुल्क औषधि नपाउँदा महंगो मूल्य तिरेर अन्यत्र औषधि खरीद गर्नु परेको सेवाग्राही बताउँछन्

प्रधानन्यायाधीश राणाले तोके ८ इजलास

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ । सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले

युथ २३ एसियन कप फुटबलको छनौटमा आज नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं, कात्तिक ११ । ताजकिस्तानमा जारी एएफसी युथ २३ एसियन कप फुटबलको छनौटमा बिहीबार नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ताजिकिस्तानबीचको खेल रिपब्लिकन सेन्ट्रल रंगशालमामा नेपाली समय अनुसार

विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा आज अष्ट्रेलियाले श्रीलंकासँग खेल्ने

काठमाडौं । विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा बिहीबार (आज) अष्ट्रेलियाले श्रीलंकासँग खेल्नेछ । दुबै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई

स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं, कात्तिक ११ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार (आज) काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत

बागलुङको निसीखोलाका सबै वडा कृषिको पकेट क्षेत्र बनाउने

बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका