Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थीको माग

काठमाडौं, कात्तिक १४ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम

सर्वोच्चमा बारको प्रदर्शन: प्रधानन्यायाधीश राणाले राजीनामा निदँदासम्म नराेक्ने

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानून व्यवसायीहरुको बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धीकरणका लागि भएको बताउनुभयो ।

ललितपुरमा ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर

नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको महत्वपूर्ण भूमिका : राजेन्द्र महतो

काठमाडौं, कात्तिक १४ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा

प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे प्रधानन्याधीश जबराको राजीनामा

काठमाडौं, कात्तिक १२ । नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् । प्राध्यापक संघका ९ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

कांग्रेसका १२ नेताले भने-न्यायालय शुद्धीकरणको पक्षमा उभिनुपर्छ

काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् । उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका

न्यायाधीशविरुद्ध परमादेश माग

काठमाडौ, कात्तिक १२ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

चितवन, कात्तिक १२ । चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा भरतपुर ५ बिकासचोक बस्ने ४६

बैतडीका ७८ वडामा एमालेको अधिवेशन सकियो

बैतडी, कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्र्तगत बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको अधिवेशनमा आजसम्म ७८ वडामा अधिवेशन

एनसेललाई दुई विधामा अवार्ड

काठमाडौं, कात्तिक १२ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कम्पनीलाई स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा