Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन न्यायाधीशको टोली

काठमाडौं, कात्तिक १४ । आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ताका लागि तीन न्यायाधीशलाई जिम्मा दिएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश जबरासँग

वेलकम इभेन्ट म्यानेजमेन्टले गर्‍यो दुईदिने प्रदर्शनी

काठमाडौं, कात्तिक १४ । वेलकम इभेन्ट म्यानेजमेन्टले शुभकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने प्रदर्शनी गरेको छ । वेलकम ग्रुपको मूख्यकार्यालयमा भएको दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, विवाहआदि कार्यमा आवश्यक पर्ने

फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । अध्यक्ष सुनिता बरालसहितको

जनकपुरमा मेयरको घरअगाडि फोहोर फालेर जनप्रतिनिधिले गरे विरोध, मेयरलाई कालोमोसो दल्ने चेतावनी

काठमाडौं, कात्तिक १४ । जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअगाडि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाडपर्वमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि स्थानीय

चाबहिलको तरकारी बजारमा पनि लागुभयो ‘क्यूआर कोड’

काठमाडौं, कात्तिक १४ । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूलबजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । आइतबार एक कार्यक्रम गरी सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकियो

काठमाडौं, कात्तिक १४ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको सो आयोजना २०७९ पुसभित्र सक्ने

पछिल्लो २४ घण्टामा थपिए ४०८ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै

संसदबाट एमसीसी पास नभए पछि हट्ने अमेरिकाको संकेत, सम्झौताबारे निर्णय अब नेपालमै रहेको प्रष्टोक्ति

काठमाडौं, कात्तिक १४ । अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि आफू निराश भएको संकेत दिएको छ । नेपालको संसद अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै

शेयर बजारमा निरन्तर वृद्धि, करिब ८ अर्ब बराबरको कारोबार

काठमाडौं, कात्तिक १४ । शेयर बजारका लगानीकर्ता उत्साहित बन्दै गएको देखिएको छ । आइतबार शेयर बजार परिसूचकसँगै कारोबार पनि सुधार आयो । बजार परिसूचक नेप्सेमा २ प्रतिशत बराबरको बृद्धि आयो

जनगणनाको तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो । ७७ वटै