Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन स्कटल्याण्डमा सुरु

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । आज औपचारिक कार्यक्रममा सहभागीहरु व्यस्त भएका छन् । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख,

बाढीले मोरङ औद्योगिक करिडोरमा साढें दुई अर्बको क्षति

काठमाडौं, कात्तिक १४ । बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा मात्र साढें २ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको सर्वेक्षण

डिभी भर्न पासपोर्ट अनिवार्य हुँदा विभागमा दैनिक ५ हजारको आवेदन, अनियन्त्रित भीड

नारायणी लामिछानेकाठमाडौं, कात्तिक १४ । पासपोर्ट बनाउन मध्यरातमै लाईन लाग्नेहरुको भीड बढ्न थालेको छ । राहदानी विभागले दैनिक ८ सय टोकन दिँदै आएको छ । तर टोकन लिनका लागि लाम

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय

विराटनगर, कात्तिक १४ । प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बस्ने प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा

प्रधानन्यायाधीश राणाले पठाए सम्मानजनक बहिर्गमनको प्रस्ताव

काठमाडौं, कात्तिक १४ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सहकर्मी न्यायाधिशसँग आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको छ । राणासँग वार्ता गर्न गठन गरेको वार्ता टोलीसँग सो प्रस्ताव राख्नुभएको हो । वार्ता

सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमा नै फर्काउन अन्तरिम आदेश

काठमाडौं, कात्तिक १४ । नेपाल बार एशोशिएशनले इजलासमा नबस्न दिएको दवाब विपरित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एकल इजलास चलाउनुभएको छ । राणाको एकल इजलासले सैनिक अदालतमा पठाएको मुद्दा जिल्ला अदालतमा नै

ओली सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल

काठमाडौंं, कात्तिक १४ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै

न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे : पूर्वराष्ट्रपति यादव

काठमाडौं, कात्तिक १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत

आयल निगमभित्रको अनियमितताको छानविन गर्न नेविसंघको माग

काठमाडौं, कात्तिक १४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले

बुद्धले दिनुभएको सन्देश अहिले झनै सान्दर्भिक : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताउनुभएको छ । आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा