डिस होमको आइपिटिभी सित्तैमा « Image Khabar


डिस होमको आइपिटिभी सित्तैमा



काठमाडौं, कात्तिक १० । डिस होमले ४० एमविपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने भएको छ ।

कम्पनीले काइदाको फाइबरनेटमा फाइदाको आइपिटिभी योजना सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको जनाएको हो ।

साथै डिसहोम फाइबरनेटले यस अघिनै ८ सय ९९ रुपैयाँमै १०० एमविपिएसको इन्टरनेट उपलब्ध गराइरहेको पनि जनाएको छ ।