Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


डिस होमको आइपिटिभी सित्तैमा

काठमाडौं, कात्तिक १० । डिस होमले ४० एमविपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने भएको छ । कम्पनीले काइदाको फाइबरनेटमा फाइदाको आइपिटिभी योजना सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको जनाएको हो ।