Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँगको छलफलपछि निर्वाचन समितिले मतगणनाको समय तय गरेको

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणनाबारे छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूबीच छलफल सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी छलफलमा मतगणना प्रक्रियाबारे परामर्श भइरहेको छ । छलफलमा

कांग्रेसका बाँकी पदाधिकारीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएसँगै अब अन्य पदाधिकारीको मतपरिणामको प्रतीक्षा छ। सभापति पदको मतगणना सकिए पनि उपसभापति र महामन्त्रीलगायत अन्य पदको गणना सुरु हुन

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो।

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्म निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको

बिहानैदेखि मतदाता लाइनमा, ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रवार बिहान ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने भएको छ । खराब मौसम तथा मतपत्र छपाइमा ढिलाइ

कांग्रेस महाधिवेशन : मतदान भाेलिबिहान ७ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलिसम्मका लागि सरेको छ । आज बिहान १० बजेका लागि तय गरिएको मतदान पटक पटक सार्दा

कांग्रेस महाधिवेशनमा मतदान फेरि सर्‍यो, २ बजेदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान निर्धारित समयअनुसार सुरु हुन नसक्ने भएको छ। निर्वाचन तयारी पूरा नभएपछि मतदानको समय पुनः परिवर्तन गरिएको हो। यसअघि

कांग्रेस निर्वाचनको समय सारियो, दिउँसो १ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान निर्वाचनको तयारी पूरा नभएपछि दिउँसो १ बजेसम्मका लागि सारिएको

कांग्रेस महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। प्रदेशअनुसार मतदानका लागि राष्ट्रिय