Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई उम्मेदवारी सच्याउने वा फिर्ता लिने समय २ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयनसम्बन्धी प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन वा आवश्यक विवरण सच्याउन बुधबार दिउँसो

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। पार्टीका पदाधिकारीसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएपछि निर्वाचन समितिले दाबी विरोधको प्रक्रिया

कांग्रेस महाधिवेशन: बन्दसत्रमा आज प्रतिवेदन पारित गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल जारी रहेको छ। महाधिवेशनमा पार्टी सभापति तथा अन्य नेताहरूले प्रस्तुत गरेका राजनीतिक, समसामयिक, संगठनात्मक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पूर्ण कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिनुभयाे ।

कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ता सुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। महाधिवेशनमा सहभागी सात हजार ११४ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्। निर्वाचन

कांग्रेस महाधिवेशन: नयाँ केन्द्रीय कार्यसमितिका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण

विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय नेतृत्वको यात्रामा नीलकण्ठ रिजाल

चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी नीलकण्ठ रिजालले विद्यार्थी राजनीतिबाट सुरु गरेको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म विस्तार गर्दै छन् । लामो समयदेखि नेपाली कांग्रेसको

कांग्रेस महाधिवेशन: तीन क्लस्टरमा बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रका लागि तय गरिएका एजेन्डालाई केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले स्वीकृत गरेपछि प्रतिनिधिहरू विभिन्न समूहमा विभाजित भएर छलफलमा सहभागी भएका छन्।

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा