Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ता सुरू

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। महाधिवेशनमा सहभागी सात हजार ११४ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्। निर्वाचन

कांग्रेस महाधिवेशन: नयाँ केन्द्रीय कार्यसमितिका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण

विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय नेतृत्वको यात्रामा नीलकण्ठ रिजाल

चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका प्रत्यासी नीलकण्ठ रिजालले विद्यार्थी राजनीतिबाट सुरु गरेको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहसम्म विस्तार गर्दै छन् । लामो समयदेखि नेपाली कांग्रेसको

कांग्रेस महाधिवेशन: तीन क्लस्टरमा बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रका लागि तय गरिएका एजेन्डालाई केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले स्वीकृत गरेपछि प्रतिनिधिहरू विभिन्न समूहमा विभाजित भएर छलफलमा सहभागी भएका छन्।

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा

कांग्रेस महाधिवेशन: केन्द्रीय समिति बैठक खुलामञ्चमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा सुरु भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै

कांग्रेस केन्द्रीय सदस्यमा धना खतिवडाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धना खतिवडाले महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय खतिवडाले विगतको राजनीतिक तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै

खुलामञ्चमै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनबारे छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेस प्रवक्ता देवराज

कांग्रेस महाधिवेशन: आज बन्दसत्र र निर्वाचन प्रक्रिया सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र र निर्वाचन कार्यक्रम सुरु हुँदैछन्। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित अन्य प्रतिवेदनमाथि छलफल हुने भएको छ। आजै

राष्ट्रिय राजनीतिमा कांग्रेस नयाँ ऊर्जाका साथ अघि बढ्छ : इन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५ औँ महाधिवेशनपछि कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर पार्टी अघि बढ्ने बताउनुभएकाे छ । महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको