Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडाैं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ। त्रिभूवन आर्मी क्लब यसअघि नै फाइनलमा

गेटामा मेडिकल विश्वविद्यालय बनाएर पढाइ शुरु गरिने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने र यही वर्षबाट पढाइ शुरु हुने दाबी गर्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइलनमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्वन्द्वीका रूपमा हेरिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुवै दाबी अस्वीकृत, नयाँ दाबी गर्न पुनः आह्वान

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गर्नुभएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता

काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णयपछि विद्रोह गर्दै

सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी

सुदूरपश्चिमले मधेशलाई हरायो

बैतडी । मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले मधेश प्रदेशलाई ६ विकेटले हराएको छ । मधेशले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले १७ दशमलव ४ ओभरमा ४

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि क – कसको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय