६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सत्तापक्षकै सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा भाग लिने सत्ता पक्षीय प्रदेशसभा सदस्यले सरकारले

सुदूरपश्चिम प्रदेशमा बजेटमाथीको छलफल अनिश्चित

कैलाली । गत असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत

प्रतिनिधि सभाद्वारा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम

सुदूरपश्चिमका दश पालिकाबीच बिपद न्यूनिकरणमा समझदारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार,नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएन

कैलाली । नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर सुदूरपश्चिममा प्रदेश सरकार विस्तार भएकोे छ । मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिवार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् आज विस्तार हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ । शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो । आन्तरिक छलफल गर्ने

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्रीको नाम, आजै शपथको तयारी

कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिनुभयो ।नेता भट्टका

आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषि क्षेत्रमा प्राथमिकता दिन सांसदको सुझाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेश सरकारले आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषिको क्षेत्रमा प्राथमिकता दिन सुझाव दिएका छन् । सुदूपश्चिम प्रदेश सरकारले प्रतिनिधिसभाका सांसदहरुसँग आगामी आर्थिक वर्षको

सुदूरपश्चिमका दलित महिला सदस्यहरू भन्छन्– ‘हाम्रा कुरा कसैले सुन्दैनन्’

कैलाली । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका दलित महिलाले आफ्ना कुरा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले नसुनेको गुनासो गरेका छन् । गाउँ तथा नगर कार्यपालिकाका दलित महिला सदस्यले कार्यपालिका बैठकमा सहभागिता