Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान