२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । मदन

पाँच जना साहित्यकारकाे शालिक स्थापना

काठमाडौं । नेपाल भाषा साहित्यका ५ जना साहित्यकारको शालिक स्थापना भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २५ केल टोलमा शालिक स्थापना गरिएको हो । पाँचै जना साहित्यकारकाे शालिक कलाकार

धरानमा पूर्व जनप्रतिनिधि राईको शालिक स्थापना

राईको शालिक धरान उपमहानगरपालिका–२० स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हो ।

पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो ।

मदन भण्डारी र जीवराज आश्रितकाे शालिकमा तोडफोड

मकवानपुर । हेटौंडा–९ को दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितका शालिक तोडफोड गरिएको छ । बिहिबार राती अज्ञात समूहले पार्कमा प्रवेश गरी शालिक तोडफोड गरेका हुन् ।

आफन्तको नाममा २० लाखको शालिक, दुई विद्यालयमा तीन लाखको अक्षयकोष

गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् ।

झापाको भद्रपुरमा रहेको महाकवि देवकोटाको शालिक अज्ञात समूहबाट तोडफोड

काठमाडौं । झापाको भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ । भद्रपुर नगरपालिका– १ प्रकाशपुरमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिक गएराती अज्ञात समूहले तोडफोड गरेको हो । शालिकको शिरछेदन

बेलायतको विश्वविद्यालयमा ठडियो वातावरण अभियन्ता थनबर्गको शालिक, आलोचनाको उत्तिकै वर्षा

काठमाडौं, चैत १८ । बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ । कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको

स्रष्टा डा. हर्षबहादुर बुढामगरको शालिक अनावरण

भैरहवा, फागुन १३ । कपिलवस्तुको कपिलधाम परिसरमा स्रष्टा डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिक अनावरण गरिएको छ । नेपाल प्रज्ञापरिषदबाट मान्यता प्राप्त स्रष्टाहरुको शालिक राख्ने क्रममा बुढामगरको दशौं स्मृति दिवसको अवसर