फिफा विश्वकप « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


इरान फिफा विश्वकपमा छनौट

काठमाडौं । इराकलाई १–० ले हराउँदै इरान आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा इरानलाई विजयी गराउन

नेपाल जोर्डनसँग ३–० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल

नेपाल र जोर्डनबीचको खेल आज हुने

काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको