काठमाडौं । कास्कीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो
पोखरा । कास्कीको दुर्गम माछापुच्छ्रे गाउँपालिकाे धितालमा रहेको भूमेश्वर माध्यमिक विद्यालयमा लामो समयपछि खानेपानीको सुविधा पुगेको छ । विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरु तिर्खा मेटाउन १-२ घण्टा हिड्नु पर्ने बाध्यता थियो।
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ मा बिहीबार बेलुका गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । ढुङ्गा बोकेको ग १ त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २९ वर्षीय दिपक
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ माइक्रो बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जराको मृत्यु
काठमाडौं । कास्कीका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले डेढ सय घर जाेखिममा परेका छन् । पोखरा-२५ सुईखेतमा आज (शनिबार) बिहानै डेढ सय घर डुवेका हुन् । पहिरो
काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटको समयमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु
काठमाडौं । नेकपा (एमाले) कास्कीले स्थानीय तह निर्वाचनमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई
पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिकाको वडा नम्बर ३० स्थित पावरहाउस चोकमा नयाँ शाखा खोलेको छ । उक्त शाखाको आज (शुक्रबार) एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् । जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका