Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


रास्वपा नेता बालेन शाह झापा पुगे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह झापा पुगेका छन् ।उनी शुक्रबार (फागुन २२) बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् । अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक…