Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नवलपरासी पूर्वमा ३७ प्रतिशत मत खस्यो

नवलपरासी पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी पूर्वमा हालसम्म ३७ प्रतिशत मत खसेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उल्लेख्य सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।