काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले सेनासँग सहयोग मागेको भए पनि व्यवहारमा अपेक्षित सहयोग नपाइएको उल्लेख गरिएको छ । सेनाले सरकारको औपचारिक निर्णय नभएकाले परिचालन नभएको दाबी गरे पनि…