काठमाडाैं । पेट्रोलियम आपूर्ति सहज बनाउन ‘वर्क फ्रम होम’ र विद्यतुीय सवारीको प्रयोग बढाउन सरकारको आह्वान सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएका हुन् । उनकाअनुसार बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र…