Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अविरल वर्षाका कारण बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन बन्द

काठमाडाैं । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले अविरल वर्षाका कारण बी.पी. राजमार्ग अन्तर्गत काभ्रे क्षेत्रको सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ। कार्यालयका अनुसार आज साँझ ६:४५ बजेदेखि परेको भारी वर्षाका कारण रोशी खोला मा पानीको सतह बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सवारी सञ्चालन तत्कालका लागि रोकिएको हो। यात्रु तथा सवारी चालकहरूलाई…