काठमाडौं ।अमेरिका र इरानबिच युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि दुवै देशले आक्रमणलाई तीव्र पारेका छन् । तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गर्दै आक्रमण गर्दा अमेरिकाले पनि ड्रोन तथा मिसाइल आक्रमणलाई निरन्तरता दिएको हो । यो दुई देशबिचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठुलो तनाव हो । दुई पक्षबिच द्वन्द्व अन्त्य गर्न समझदारी…