काठमाडौं । पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बाछिटा कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रस्ट देखिन्छ । ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली महँगो भएको छ । आजको बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य ७५ रुपैयाँ पुगेको छ । च्याउ र कुरीलो जस्ता विलासी तरकारीहरूको मूल्य उस्तै आकासिएको छ ।…